Present nepal structure ( हालको नेपालको संरचना)

प्रदेश संख्या : ७, जिल्ला संख्या : ७७ स्थानिय तह : ७५३ महानगरपालिका : ६, उपमहानगरपालिका : ११ नगरपालिका : २७६, गाउपालिका : ४६० वडा : ६७४३, नगरपालिका विहिन जिल्ला : ४ (मनाङ, मुस्ताङ, रसुवा र हुम्ला) गाउँपालिका विहिन जिल्ला : २ (भक्तपर र काठमांडौं) धेरै स्थानिय तह : सर्लाही (२०) कम स्थानिय तह : पूर्वि रुकुम (३) क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो गाउँपालिका : नाम्खा, हुम्ला सबैभन्दा सानो गाउँपालिका : पार्वानीपुर, बारा सबैभन्दा ठूलो नगरपालिका : शितगंगा, अर्घाखाँची सबैभन्दा सानो नगरपालिका : भक्तपुर सबैभन्दा ठूलो उपमहानगरपालिका : घोराही, दाङ सबैभन्दा सानो उपमहानगरपालिका : नेपालगंज, वाँके सबैभन्दा ठूलो महानगरपालिका : पोखरा लेखनाथ, कास्की सबैभन्दा सानो महानगरपालिका : ललितपुर जनसंख्याका आधारमा सबैभन्दा ठूलो गाउँपालिका : राप्ती सोर्नी, वाँके सबैभन्दा सानो गाउँपालिका : नारफु, मनाङ सबैभन्दा ठूलो नगरपालिका : मेचीनगर, झापा सबैभन्दा सानो नगरपालिका : ठुलीभेरी, डोल्पा सबैभन्दा ठूलो उपमहानगरपालिका : जनकपुर, धनुषा सबैभन्दा सानो उपमहानगरपालिका : जितपुर सिमरा, बारा सबैभन्दा ठूलो महानगरपालिका : काठमाडौं सबैभन्दा सानो महानगरपालिका : विरगंज, पर्सा

Comments

Popular posts from this blog

बेमौसमी काक्राको व्यावसायिक खेती

श्री डागेश्वरी मन्दिर(DAGESHWORI TEMPLE DEWAL, DADELDHURA) माता डागेश्वरीको मन्दिर

dadeldhura