Present nepal structure ( हालको नेपालको संरचना)
प्रदेश संख्या : ७,
जिल्ला संख्या : ७७
स्थानिय तह : ७५३
महानगरपालिका : ६,
उपमहानगरपालिका : ११
नगरपालिका : २७६,
गाउपालिका : ४६०
वडा : ६७४३,
नगरपालिका विहिन जिल्ला : ४ (मनाङ, मुस्ताङ, रसुवा र हुम्ला)
गाउँपालिका विहिन जिल्ला : २ (भक्तपर र काठमांडौं)
धेरै स्थानिय तह : सर्लाही (२०)
कम स्थानिय तह : पूर्वि रुकुम (३)
क्षेत्रफलका आधारमा
सबैभन्दा ठूलो गाउँपालिका : नाम्खा, हुम्ला
सबैभन्दा सानो गाउँपालिका : पार्वानीपुर, बारा
सबैभन्दा ठूलो नगरपालिका : शितगंगा, अर्घाखाँची
सबैभन्दा सानो नगरपालिका : भक्तपुर
सबैभन्दा ठूलो उपमहानगरपालिका : घोराही, दाङ
सबैभन्दा सानो उपमहानगरपालिका : नेपालगंज, वाँके
सबैभन्दा ठूलो महानगरपालिका : पोखरा लेखनाथ, कास्की
सबैभन्दा सानो महानगरपालिका : ललितपुर
जनसंख्याका आधारमा
सबैभन्दा ठूलो गाउँपालिका : राप्ती सोर्नी, वाँके
सबैभन्दा सानो गाउँपालिका : नारफु, मनाङ
सबैभन्दा ठूलो नगरपालिका : मेचीनगर, झापा
सबैभन्दा सानो नगरपालिका : ठुलीभेरी, डोल्पा
सबैभन्दा ठूलो उपमहानगरपालिका : जनकपुर, धनुषा
सबैभन्दा सानो उपमहानगरपालिका : जितपुर सिमरा, बारा
सबैभन्दा ठूलो महानगरपालिका : काठमाडौं
सबैभन्दा सानो महानगरपालिका : विरगंज, पर्सा
Comments
Post a Comment