dadeldhura

डडेल्धुरा जिल्ला

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
(डडेलधुरा जिल्ला बाट पठाईएको)
डडेल्धुरा जिल्ला
Dadeldhura district location.png
अञ्चल:महाकाली अञ्चल
सदरमुकाम:डडेल्धुरा,खलंगा
क्षेत्रफल:१,५३८ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या:१८
नगरपालिका(हरू):२ अमरगढी नगरपालिका,परशुराम नगरपालिका
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति:पहाड
सबै भन्दा अग्लो स्थान:मिटर
सबै भन्दा होचो स्थान :मिटर
प्रमुख जातिहरू:आदि
प्रमुख भाषाहरू:आदि
मानव विकास सूचाङ्क स्थिति:(७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड:०९६
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

डडेल्धुरा नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चलको एउटा पहाडी जिल्ला हो । यस जिल्लाको सिमाना पूर्वमा डोटी,उत्तरमा बैतडी र दक्षिणमा कञ्चनपुर सँग जोडिएको छ भने यस जिल्लाको पश्चिममा भारतको उत्तराखंड पर्छ। नेपाललाई ७५ जिल्लाहरूमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेलधुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

अमरगढी बजार, खलंगाबाट खिचिएको तस्विर
डडेल्धुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको भन्ने एक थरी मतवालम्बीहरूको धारणा रहेको छ, उनीहरूको अनुसार स्थानीय जनबोलीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट कालान्तरमा अपभ्रंश भई जनजिब्रोमा डडेलधुरा भनिन थालिएको हो ।
यस जिल्लाको नाम डडेलधुरा कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरू छन् । यस जिल्लामा दलिन जस्तो डाँडा, घना जङ्गल र जाडो भएको कारणले डडेलधुरा रहन गएको भन्ने भनाइ पनि छ ।

जिल्लामा रहेका अस्पताल[सम्पादन गर्ने]

  1. उपक्षेत्रिय अस्पताल डडेल्धुरा
पक्षेत्रिय अस्पताल डडेल्धुराको सेवा शुभारम्भ २०७० असार १ गते भएको हो।टिम अस्पताल डडेल्धुरामा २०६४सालदेखी सेवा सुचारु गर्दै आएको एचडिसिएस संस्थाले गुणस्तरीय सेवा दिन नसकेको भन्दै राजनैतिकदल नागरिकसमाज,संचारकर्मी र स्थानीयले पटक पटक आन्दोलन गरेपछि एचडिसिएस संस्थाले वैशाख १२ गतेदेखी पूर्णरुपमा सेवा बन्द गरेको थियो। टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाईमर्ज गरि १०० शैयाको उपक्षेत्रिय अस्पताल डडेल्धुरामा संचालन गर्ने २०७० बैशाख २२ गते नेपाल सरकारले निर्णय गरे बमोजिम सेवा सुभारम्भ भएको हो।
  1. जिल्ला अस्पताल डडेल्धुरा
  2. प्रतेक गाउँ विकास समिति लक्षित गरि उपस्वास्थ्य चैकी हरु ।

Comments

Popular posts from this blog

बेमौसमी काक्राको व्यावसायिक खेती

श्री डागेश्वरी मन्दिर(DAGESHWORI TEMPLE DEWAL, DADELDHURA) माता डागेश्वरीको मन्दिर